सुनिता बुढाक्षेत्रीको आवजमा “मन्दिरमा गजुर “ तिज गीत चर्चामा
काठमाडौँ । आजबाट साउने संक्रान्ति सुरु भएसँगै अब नेपालीहरुका चाडपर्वहरु सुरु भएका छन् । आज शिवालयमा भक्तजनहरुको भिड रहेको छ । यसरी हाम्रा चाडपर्व आरम्भ भएसंगै अब भने हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पनि आउने छ ।
तिज आउन अब केहि महिना मात्रै बाँकी रहेको हुदा यता बजार भने तीजका गीत धमाधम आउन थालिसकेका छन् ।सोहि क्रममा निकै मिठो “मन्दिरमा गजुर “ बोल को तिज गीत बजारमा आएको छ । गीत केहिदिन अगाडि मात्रै सार्वजनिक भएको हो ।
उक्त गीतमा आवाज अहिलेकी चर्चित गायिका सुनिता बुढाक्षेत्रीको रहेको छ । गीतमा शब्द , संगित कस्तु पन्तको रहेको छ भने अभिनय विमल अधिकारी र उसा उप्रतिको रहेको छ ।
गीत बजारमा आएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । धेरैले उक्त गीत मनपराएर अहिले गीत युट्युवको ट्रेन्डिङमा समेत आएको छ । यता टिकटकमा पनि गीत निकै भाइरल भएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

