सुदूरका सात जिल्ला जोड्ने सडक भासियो
जानकारी केन्द्र
२०८०, श्रावण, २३
काठमाडौं । सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ।
कैलालीको धनगढी र कञ्चनपुरकोबाट पाहाडि जिल्लाहरू जाने बाटो कैलालीको खानिडाँडाँदेखि बुढितोला सडक भासिएको हो।
पहिरोले सडक पूरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्।
भारी वर्षाका कारण सडक भासिएर बाटो बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

