किन गए नेयमार साउदी अरब, अल हिलालबाट कति लिन्छन् पारिश्रमिक ?
जानकारी केन्द्र
२०८०, श्रावण, ३१
काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलालले नेइमारलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । योसँगै नेइमार साउदी लिगमा जाने पछिल्लो सुपर स्टार बनेका हुन् ।
अल हिलालले जारी गरेको एक भिडिओमा नेइमारले ‘म साउदी अरेबिया आए’ भनेका छन् । नेइमारले अल हिलालसँग दुई वर्षको सम्झौता गरेका छन् ।
अल हिलालले नेइमारलाई वार्षिक १५० मिलियन डलर पारिश्रमिक दिने भएको छ । दुई वर्षमा नेइमारले अल हिलालबाट ३०० मिलियन डलर पारिश्रमिक पाउने छन् । उनले अल हिलालमा हरेक साता २।८८ मिलियन डलर कमाउने छन् ।
उनले यस अवधिमा अन्य कमर्सियल डिलबाट थप सय मिलियन डलर कमाउन सक्ने बताइएको छ । २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी २४० मिलियन डलरमा पिएसजी गएका नेइमारले ६ सिजनपछि पिएसजी छोडेका हुन् ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

