क्रिकेटर आसिफ शेखविरुद्ध ‘यौन दुर्व्यवहार’को आरोप
जानकारी केन्द्र
२०८०, भाद्र, २५
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । एक किशोरीले आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक गरेकी हुन् ।
तर निवेदनबारे आफूलाई त्यस कुनै जानकारी नभएको प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले बताए । उनले भने, मेरो कार्यालयमा अनौपचारिक वा औपचारिक कुनै उजुरी वा निवेदन आएको छैन । निवेदन दिन तयार पारिएको हो भने मलाई थाहा छैन।’
पीडित भनिएकी किशोरीले आसिफसँग सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजान भएको र पछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको बताएकी छन् । आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर ‘अनुचित सहवास’ गर्न खोजेको उनले आरोप लगाएकी छिन् ।
सम्बन्धित समाचार
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

