अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ
जानकारी केन्द्र
२०७२, पुष, १६
चोरबाटोबाट अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ परेका छन् । ट्रक चढेर निकारागुवा, ग्वाँटेमाला, मेक्सिको हुँदै अमेरिकातर्फ हिँडेका उनीलाई प्रहरीले पक्राउ गरेको हो ।
ट्रकबाट निकारागुवातर्फ गइरहेका २६ नेपालीसहित ५१ जनालाई आप्रवासन अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ९ बंगलादेशी, ९ समोलियन, ४ इरिट्रियन, दुई इराकी र एक पाकिस्तानी रहेका छन । यसअघि पनि पटक पटक नेपाली नागरिकहरु दक्षिण अमेरीकी राष्ट्रमा पक्राउ गर्दै आएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

