एम्बाप्पेको ह्याट्रिकमा पिएसजी ९-० ले विजयी
जानकारी केन्द्र
२०८०, पुष, २३
काठमाडौँ । पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ। गएराती सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो ।
पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरेका थिए भने मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक एक गोल गरेका थिए । यस खेलमा रेभेलका म्याक्सेन्सले एक आत्मघाती गोल गरेका थिए ।
सम्बन्धित समाचार
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
जेन्जी आन्दोलनको सम्मानमा भदौ २३ गते देशभर बिदा दिने सरकारको निर्णय
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

