सन्दीप लामिछानेलाई क्यानले गर्यो निलम्बन
जानकारी केन्द्र
२०८०, पुष, २६
काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ वर्षको जेल सजाय पाएपछि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।
क्यानले विज्ञप्ती जारी गर्दै सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट प्रतियोगिताबाट निलम्बन गरिएको जनाएको हो । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अदालतले सन्दीपलाई ८ वर्ष जेल सजाय तोकेको छ ।
सन्दीयपले आजमात्र क्यानलाई पत्र लेख्दै टिमबाट अलग हुने स्वघोषणा गरेका थिए ।

सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

