विवाह बन्धनमा बाँधिए पुलकित सम्राट र कृति खरबन्दा
काठमाडौँ । बलिउड कलाकार पुलकित सम्राट र कृति खरबन्दा विवाह बन्धनमा बाँधिएका छन् । दम्पतीले मार्च १५ तारिखमा लगनगाँठो कसेका थिए । विवाहमा उनको परिवार र नजिकका साथीहरू उपस्थित थिए। कृतिले विवाहका ४ तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
तस्बिर सेयर गर्दै कृतिले लेखेकी छिन्– नीलो आकाशदेखि बिहानको शीतसम्म, उतारचढाव हुँदै, तिमी मात्र छौ । सुरुदेखि अन्त्यसम्म, हरेक पटक र त्यसपछि, जब मेरो मुटु फरक तरिकाले धड्किन्छ। त्यो तिमी हो। निरन्तर, निरन्तर, तिमी।’
कृतिले चार तस्बिर सेयर गरेकी छिन्, जसमा दुवैले एक अर्काको हात समातेको देखिन्छ । कतिपयमा दुवैले एक अर्कालाई अँगालो हालेका छन् भने कृतिले पुलकितको निधारमा चुम्बन गरेको देखिन्छ । एउटा तस्बिरमा पुलकितले कृतिको घाँटीमा मङ्गलसूत्र लगाएका छन् ।
विवाहपछि कृति निकै सुन्दर देखिएकी छिन् । त्यहाँ उपस्थित मानिसहरूले दम्पतीलाई फूलको वर्षा गरिरहेका छन्।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

