बढी मूल्यमा ग्याँस विक्री गर्ने पक्राउ
जानकारी केन्द्र
२०७२, फाल्गुन, २७
बढी मूल्यमा ग्याँस बिक्री गर्ने काठमाडौँ महानगरपालिका–३४ स्थित ब्रमचार्य सप्लायर्सका संचालक सिन्धुली शान्तिश्वरी–१ घर भएका ४१ बर्षीय धन बहादुर ब्रमचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्रमचार्यले बजार भाउ भन्दा बढी मूल्यमा ग्याँस विक्री बितरण गर्दै आएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले विहिबार श्रीग्याँस ८३ थान, बाबा ग्याँस ३६ थान सहित उनलाई पक्राउ गरेको नेपाल प्रहरिले जानकारी केन्द्र लाई बाटएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बाटएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

