आफ्नै मन्त्रालयको नाम थाहा छैन स्वास्थ्यको महाशाखालाई
जानकारी केन्द्र
२०७२, फाल्गुन, २९
सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फुटाएर दुई वटा बनाएको तीन महिना भैसकेको छ । गत पुस ९ गतेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जनसंख्यालाई टुक्राएको हो । स्वास्थ्य मन्त्रालयबाट झिकिएको जनसंख्यालाई वातावरण मिलाएर नयाँ जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ । जनसंख्या झिकेपछि अहिले स्वास्थ्य मन्त्रालय भएको छ । तर, मन्त्रालय अन्तर्गतको आपूर्ती व्यवस्था महाशाखालाई भने अझै पनि आफ्नो मन्त्रालयको नाम थाहा छैन । महाशाखाले शुक्रबार सार्वजनिक गरेको एक सुचनामा अझै पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नै लेखिएको छ । मन्त्रालय टुक्राइएको तीन महिना भैसक्दा पनि आफ्नै मन्त्रालयको नाम याद नहुनु हास्यास्पद रहेको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।
-स्वास्थ्य खबरपत्रिका बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

