ग्यास डिपोमै यसरी गरीयो सिलबन्दी
जानकारी केन्द्र
२०७२, चैत्र, ३
काठमाडौं महानगरपालिका–१८ नरदेबीस्थित बद्री मानन्धरको नेपाल ग्यास डिपोमा बाणिज्य तथा आपुर्ति ब्यवस्थापन बिभाग र महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले बुधबार सिलबन्दी गरेको छ ।
डिपोमा चैत १ गते ग्यास सिलिन्डहरु ल्याएकोमा उपभोक्तालाई बितरण नगरेको भत्रे गोप्य सूचनाको आधारमा खटी गएको टोलीले अनुगमन गर्ने क्रममा वितरण नगरिएका नेपाल ग्यासका २० थान र श्रीकृष्ण ग्यासका १२ थान सिलिण्डर फेला पारेपछि सिलबन्दी गरी संचालकलाई आपुर्ति ब्यवस्थापन बिभागमा उपस्थितिको लागि पूर्जी दिएको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

