फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त
जानकारी केन्द्र
२०७२, चैत्र, ४
राहत सामाग्री ढुवानी गरेर फकिदै गरेको फिस्टेल एयरको हेलिकोप्टर रुसुवाको लाङटाङमा दुर्घटना भएको छ ।
धुन्चेबाट राहत सामाग्री बोकेर लाङटाङ भिलेज गएको सो हेलिकप्टर सामाग्री ओरालेर उड्ने क्रममा अपरान्ह साढे तीन बजे दुर्घटना भएको थियो । ३ः३० मा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
रोटरमा समस्यामा आएपछि हेलिकोप्टर पल्टिएको छ । तर कुनै मानवीय क्षति भने भएको छैन ।
हेलिकोप्टरमा पाइलट निकोलस मात्र थिए । उद्दारका लागि अहिले काठमाडौंबाट फिस्टेलकै अर्को हेलिकोप्टर भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

