Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

चीनमा मात्र नभइ , विश्वमै लोकप्रिय बन्दै आयोन चीनमा दोस्रो र विश्वमा तेस्रो इभी ब्रान्डको उपाधि

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, श्रावण, २९
चीनमा मात्र नभइ , विश्वमै लोकप्रिय बन्दै  आयोन चीनमा दोस्रो र विश्वमा तेस्रो इभी ब्रान्डको उपाधि

विश्वका प्रमुख विद्युतीय सवारी साधन निर्माता मध्ये जिएसी आयोन चीनको उत्कृष्ट दोस्रो इभी ब्रान्ड र विश्वमा उत्कृष्ट तेस्रो इभी ब्रान्डको स्थानमा पर्न सफल भएको छ। यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा, जिएसी आयोन को सवारी साधनहरूहुने गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काउँछ। नेपालमा विद्युतीय सवारी साधनहरूको माग बढ्दै जाँदा, जिएसी को आयोन वाइ सबैको लोक्प्रिय भइरहेको छ। चार महिना अघि मात्र नेपालमा भितृएको आयोन वाइ, छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको छ। यो सवारी साधनले प्रभावशाली रेन्ज , छिटो चार्ज गर्ने क्षमता, र स्मार्ट फिचरस छन, जसले ड्राइविङ अनुभवलाई सुधार गर्दछ।
नेपालमा आयोन वाइ को सफलता त शुरुवात मात्र हो, जिएसी ग्रूप ले आगमी दिनमा लेटेस्ट मोडेलहरु मर्केट्मा ल्याउने लक्ष्य बोकेको छ ।

Top Changing Nepal

युट्युब सट्स