मधेशले अधिकार प्राप्त नगरे सम्म मधेशमा पाइला नतेक्ने भण्डारीको अभिव्यक्ती
जानकारी केन्द्र
२०७३, बैशाख, ४
राष्ट्रिय मधेश समाजवादी पाटीका अध्यछ शरद सिंह भण्डारीले मधेशले अधिकार प्राप्त नगरे सम्म लडाई समाप्त नहुने बताएका छन। रौतहटको हथियाही ६ स्थित काली माई मन्दिरको उदघाटन गर्ने क्रममा भण्डारीले उक्त कुरा बताएका हुन। भण्डारीले मधेशले अधिकार प्राप्त नगरे सम्म आफु तराई नआउने समेत बताए। उनले अबको आन्दोलन राजधानी केन्द्रित गरिने भएकाले मधेशका जनताले दुख नपाउने समेत बताए।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

