• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, असार ३०, २०८२
सोमबार, असार ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ८. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ९. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

  • १०. रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

जनयूद्धकालिन मुद्दा तत्काल खारेज गर्न माओवादीहरुको माग

एकीकृत नेकपा माओवादीसहितका पाँच माओवादी विचारधारा बोकेका पार्टीहरुले जनयूद्धकालिन मुद्दाहरु तत्काल खारेज गर्न माग गरेका छन ।
आज एक संयूक्त बक्तब्य जारी गरेर उनीहरुले बृहत् शान्तिसम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाहरु अविलम्व खारेजीको व्यवस्था गरेर बाँकी रहेका जनयुद्धकालीन मुद्दाहरुलाई आयोगमार्फत् मेलमिलाप गर्ने व्यबस्था मिलाउन माग गरेका छन ।
वक्तव्यमा बृहत शान्तिसम्झौताअनुसार जनयुद्धकालीन मुद्दाहरु तत्कालै राज्यको तर्फबाट फिर्ता भइसक्नुपर्ने मा झन्डै दशवर्ष बितिसक्दा पनि ती मुद्दाहरु उल्लेखनीय रुपमा फिर्ता गरी उल्टै राज्यको महत्वपूर्ण अङ्गको रुपमा रहेको न्यायालयले ती मुद्दाहरुलाई झन् उल्ट्याउँदै लगिरहेको दावी गरिएको छ ।
उनीहरुले यसबाट बृहत शान्तिसम्झौताको झन् गम्भीर रुपले उल्लङ्घन भइरहेको दावी गर्दै फिर्ता लिन बाँकी रहेका ती मुद्दाहरुलाई सङ्क्रमणकालीन न्यायिक प्रणालीको मान्यता अनुरुप बृहत राष्ट्रिय राजनीतिक सहमतिको आधारमा वेपत्ता पारिएका नागरिकहरुको खोजी गरी सार्वजनिकीकरण गर्न र सत्य निरुपण मेलमिलाप गर्नका लागि भनी राज्यको तर्फबाट दुई आयोगको कानुनी व्यवस्था गर्नु पर्नेमा जोड दिईएको छ ।
बक्तब्यमा भनिएको छ,‘अदालतमा रहेका द्वन्द्वकालीन मुद्दाहरु हेर्ने क्षेत्राधिकार ती आयोगहरुमा स्थानान्तरण गर्न न्यायालय तयार भएन । राज्यको तर्फबाट गरिएको वृहत शान्तिसम्झौतालाई राज्यकै अर्को अङ्गले उल्लङ्घन गर्दै जाने र त्यसप्रति राज्य मूकदर्शक भएर रहनु बिडम्वनाको विषय हो । अतः यस सम्बन्धमा हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ । ’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

    ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
    • ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त
    • बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    • लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
    • सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.