• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ ११, २०८२
शनिबार, जेठ ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा

२०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

आईपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड

यस्तो छ आजको मौसम पुर्वानुमान

नेपाली बजारमा सारथीइकुटरको इ३ को माग बढे संगै मूल्य घट्यो,

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ ०८ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ ०७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ६. अब रोटीमा यी चीज मिसाएर पकाउनु होस्, कब्जियत हुनेछ चट

  • ७. २०८२ साल जेठ ६ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ८. २०८२ साल जेठ ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

  • १०. रगत रातो हुन्छ तर नसा किन हरियो/ नीलो देखिन्छ ? कुरा छ चाखलाग्दो

ऋण लिएर सुरु गरेको केराखेतीबाट वार्षिक १० लाख आम्दानी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभनदा बढी आम्दानी गरिरहेका छन् ।

राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।

“केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।”

केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित
    जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा
    लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

    लोकप्रिय

    २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०८ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

    कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म

    जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल
    • अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित
    • कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म
    • जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा
    • २०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.