गुगलको सर्च इन्जिनमा नेपालको गण्तन्त्र दिवसको उपलक्ष्यमा आफ्नो डुडलमा डाँफे राखिएको छ । गुगल डूडलमा डाँफेको स्केच ठूलो बनाइएको छ र भित्र ह्याप्पी नेपाल रिप्बलिक डे २०१६! लेखिएको छ ।
गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय चरालाई गुगललमा राखेको हो । नेपालमा २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो। गणतन्त्र दिवसको उपलक्ष्यमा सरकारले आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ।