• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ ११, २०८२
शनिबार, जेठ ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

२०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा

२०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

आईपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ ०८ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ ०७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. अब रोटीमा यी चीज मिसाएर पकाउनु होस्, कब्जियत हुनेछ चट

  • ७. २०८२ साल जेठ ६ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ८. २०८२ साल जेठ ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

  • १०. रगत रातो हुन्छ तर नसा किन हरियो/ नीलो देखिन्छ ? कुरा छ चाखलाग्दो

‘अज्ञात राेग’ले भैसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित

महोत्तरी । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन ।

स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैसी मरिसकेको छ भने  अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो भैसी एक्कासी मरेको जनाइएकाे छ।

यसअघि हनुमान चोकमा अर्को किसानको भैसी समेत मृत अवस्थामा भेटिएको थियो । भैसीहरुमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछी किसानहरुको चिन्तित बनेका छन् । ‘बेलुका दुध दोहोएर गोठमा सारेको भैसी बिहान मरिराखेको रहेछ,’ सरस्वति कार्कीले भनिन,  ‘एकै त लाख १५ हजार भन्दा बढी पर्ने भैसी गुमाउनु पर्र्यो ।’

भैसीहरु किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडी बढाउन सकिएकाे छैन । यदपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराईसकेको किसानहरुले बताएका छन् । तर नगर पशु स्वास्थ्य शाखाले भैसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ ।

‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन्,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खडकाले भने, ‘हामीलाई यो विषयमा किसानहरुले जानकारी गराएका थिए तर त्यस्तो माहामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात फुड पोइजन भएको हुन् सक्छ ।’ यद्दपी, थप अनुसन्धान भइरहेकाे उनले जनाए ।

वडा अध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन् सक्ने बताएका छन् । अहिले बर्दिवासको यो वडा नं.६ मात्र १५ सय भन्दा बढी भैसी किसानहरुको गोठमा रहेको अनुमान गरिएको छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा
    शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
    अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

    लोकप्रिय

    २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०८ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

    शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

    २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा
    • शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
    • २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल
    • अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित
    • कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.