सरकारले सर्टिफिकेट धितो राखेर ऋण दिने
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने योजना पनि प्रस्तुत गरिएको छ । यस्तै गरेर सरकारले प्रत्येक प्रदेशमा एक मेडिकल कलेल र पोलिटेक्नि ईन्स्टीच्यूट स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा आगामि वर्ष बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापनाको काम सुरु गरिने छ ।
त्यसैगरी माध्यमिक शिक्षालाई निशुल्क गर्ने, सामूदायिक विद्यालयको क्षमता अभिबृद्धि गर्न १६ अर्ब २५ करोड विनियोजन गरिने छ ।
विद्यालय भर्नाको लागि प्रोत्साहन कार्यक्रम गर्ने, सामुदायिक विद्यालयमा अनिवार्य अग्रेजी अध्यापन गराउने, सूचना प्रविधिकोलागि अनुदान दिने कार्यक्रम रहेको छ ।
त्यसैगरी स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थिलाई अन्तिम छ महिना स्वयमसेवको रुपमा खटाईने छ । योगमाया आयूर्बेद विश्वविद्यालय निर्माण गर्ने, गौरादहमा कृषि विश्वविद्यालय निर्माण गर्ने उल्लेख छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

