जागिर लगाइदिने प्रलोभनमा गेष्ट हाउसमा लगेर बलत्कार !
जानकारी केन्द्र
२०७३, जेष्ठ, १६
जागिर लगाइदिने प्रलोभनमा गेष्ट हाउसमा लगेर बलत्कारको प्रयास गरेको आरोपमा सोमे महरा पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले उनलाई शनिवार पक्राउ गरेको हो ।
बृत्तका प्रमुख डिएसपी विश्वमणि पोखरेलका अनुसार करिव १८ वर्षको एक युवतीलाई उनले शुक्रबार महाराजगञ्जमा रहेको कोसेली गेष्ट हाउसमा लगेका थिए ।
जागिरको विषयमा कुरा गर्ने भन्दै गेष्ट हाउसमा लगेर उनले बलत्कारको प्रयास गरेको भन्दै ती युवतीले प्रहरीलाई खवर गरेपछी उनी शनिवार नारायणटारबाट पक्राउ परेका हुन् ।
‘ गेष्ट हाउसमा लगेर चिसो खाउं भन्दै गलत हरकत गरेपछी युवती प्रहरीको सम्पर्कमा आएकी थिइन्,’ पोखरेलले भने ‘ सूचना अनुसार प्रारम्भिक अनुसन्धान गरी शनिवार उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’
कान्तिपुरबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

