• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

ऐना र खेलौंना बोकेर किन फ्रान्स गएका थिए मोदी, पढनुहोस् रोचक अन्तर्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमण धेरै अर्थमा विशेष रहने गरेको छ । दुई दिने फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री मोदीको युरोपेली देशमा  ‘गिफ्ट डिप्लोमेसी’ को बारेमा निकै चर्चापरिचर्चा भएको छ ।

फ्रान्समा उनले प्रथम महिला देखि लिएर अमेरिकाका उपराष्ट्रपति जेडीसम्म सबैलाई आफ्नो उपहारले प्रभावित पारेका छन । भ्यान्सका छोराछोरीहरूको जुन उपहार लगिएको थियो, त्यसले सबैको मन जितेको छ ।

खासमा प्रधानमन्त्री मोदीले अन्य देशका मानिसहरूलाई भारतीय संस्कृति र शिल्पसँग जोड्ने प्रयास गरिरहेका हुन्छन । जसै क्रममा प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी श्रीमतीलाई विशेष उपहार दिएका छन् ।

प्रधानमन्त्री मोदीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई ‘डोक्रा कलाकृति’ उपहार दिएका छन्, जसमा संगीत वाद्ययन्त्र बजाउने महिलाको दुईवटा मूर्ति छ। प्रतिष्ठित ‘डोक्रा कला’ छत्तीसगढको एक प्रमुख धातु कास्टिङ परम्परा हो, जुन पुरातन मोम प्रविधि प्रयोग गरेर बनाइएको हुन्छ। यस कलाकृतिले परम्परागत संगीतकारहरूले वाद्ययन्त्र बजाउने चित्रण गर्दछ, जसले संगीतको सांस्कृतिक महत्त्वलाई उजागर गर्दछ।

पीतल र तामाबाट बनेको यस कलाकृतिमा जटिल कालिगढी छ, जसले कालिगढीको गहिरो सीप र समर्पणलाई झल्काउँछ। सजावटको अतिरिक्त यो ‘डोक्रा कलाकृति’ भारतको समृद्ध सांस्कृतिक सम्पदाको प्रतीक हो।

प्रधानमन्त्री मोदीले फ्रान्सकी प्रथम महिलालाई चाँदीको काम भएको सुन्दर टेबल ऐना उपहार दिएका छन् । राजस्थानको यो उत्कृष्ट चाँदीको हातैले तयार पारिएको ‘टेबल मिरर’ ले उत्कृष्ट शिल्प कौशल र सांस्कृतिक सम्पदा प्रदर्शन गरेको छ । यसको चाँदीको फ्रेममा फूल र मयूर चित्रण गरिएको छ, जुन सुन्दर प्रकृतिको प्रतिक हो। चम्किलो चमकमा पालिश गरिएको यो टेबल ऐनाले राजस्थानको धातु कलाको समृद्ध परम्परालाई झल्काउँछ।

उता, प्रधानमन्त्री मोदीले फ्रान्समा अमेरिकी उपराष्ट्रपतिलाई पनि भेटेका थिए, उनले छोरा विवेक भान्सका लागि काठको रेल्वे खेलौना दिएका थिए। यो खेलौना काठबाट बनाइएको हो र पर्यावरण अनुकूल तरकारी रङ रंगिएको छ। उनले उपराष्ट्रपतिका दोस्रो छोरा इभान ब्लेन भान्सलाई भारतीय लोक चित्रमा आधारित ‘जिगस पजल’ उपहार दिएका थिए। यो पज्जलले विभिन्न लोक चित्रकला शैलीहरू देखाउँछ र भारतको समृद्ध कलात्मक विरासत देखाउँछ।

जेडी  भ्यान्सकी छोरी मिराबेले रोज भान्सको लागि काठको वर्णमाला सेट दिएका थिए । यो एक टिकाऊ, सुरक्षित र आकर्षक सिक्ने उपकरण हो, जसले मोटर कौशल र संज्ञानात्मक क्षमताहरू बढाउँछ। प्लास्टिकको विकल्पको विपरीत यो हानिकारक रसायनबाट मुक्त छ र वातावरण संरक्षणको सन्देश पनि दिएको भारतीय  सञ्चारमाध्यमले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश
    अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्‍यो स्थगित
    बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.