Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

एमाले नेता केशब बडाललाई पत्नी शोक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १४
एमाले नेता केशब बडाललाई पत्नी शोक

काठमाडौं । नेकपा एमालेका नेता केशब बडाललाई पत्नी शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो । 

बडालको निधनप्रति एमाले नेताहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स