धनकुटामा डढेलोमा परी जलेर २ घर नष्ट
जानकारी केन्द्र
२०८१, चैत्र, १३
धनकुटा । धनकुटामा डढेलोको चपेटामा परी २ घर जलेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चौबिसे गाउँपालिका–२ स्थित देउराली सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किँदा स्थानियको २ घर जलेर नष्ट भएको हो ।
प्रहरीका अनुसार चौबिसे–४ को बाजथलाका रामबहादुर पाख्रीन र हिरेन्द्र निरौलाको घर जलेर नष्ट भएको छ ।
प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आगलागीबाट पाख्रीनको घरमा रहेको अन्न, लत्ताकपडा, काठपात र फर्निचर गरी ६ लाख रुपैयाँ बराबर तथा हरेन्द्रको २ तले कच्ची घर र गोठ जल्दा १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगो आज बिहान मात्रै नियन्त्रणमा लिइएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

