उरुग्वे कोपा अमेरिकाको समूहचरणबाटै बाहिरियो
जानकारी केन्द्र
२०७३, जेष्ठ, २८
१५ पटकको विजेता उरुग्वे कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएको छ। शुक्रवार भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएको उरुग्वे समूह चरणको अर्को खेलमा मेक्सिकोले जमैकालाई पराजित गरेपछि कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएको हो।
पहिलो खेलमा मेक्सिकोसँग ३–१ गोल अन्तरले पराजित भएको उरुग्वे दोस्रोे खेलमा भेनेजुएलासँग स्तब्ध भयो। उरुग्वे कोपा अमेरिकाको १५ पटकको विजेता हो। समूह चरणको सुरुवाती दुवै खेलमा पराजित भएको उरुग्वेले अब अन्तिम खेलमा जमैकासँग प्रतिष्ठाका लागि मात्रै खेल्नेछ। एजेन्सी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

