काठमान्डौले जित्यो रौतहटमा आयोजित गणेशमान सिंह राष्टिय क्रिकेट खेल
जानकारी केन्द्र
२०७३, जेष्ठ, २८
रोशन पोखरेल
रौतहटको चन्द्निगाहपुरमा गणेशमान सिंह राष्टिय क्रिकेट खेल सम्पन्न भए सँग सँगै यसले विभिन्न सन्देश छरेर गएको छ। राष्टिय स्तरका खेलाडीको सहभागीता कम रहे पनि दर्शकले पूर्ण रुपमा साथ दिएको पाइयो। आयोजक टिम संरस्वती युवा क्लव समीफाइनलमा भैरहवा सँग पराजित रहेपनि उसले उत्कष्ट रुपमा आयोजकको भुमीका निर्वाह गर्यो। फाइनल खेल भैरहवा र काठमान्डौ बीच भएकोमा काठमान्डौले उपाधिका साथ साथै रु १,१०,००० हात पायो भने उपविजेता टिम भरहवाले रु ५५,००० मा चित बुझाउन बाध्य बन्यो। खेल अवधिमा केहि दर्शक बलले लागेर घाइते समेत भए जून आयोजकको कमजोरी समेत मान्न सकिन्छ। खेल अवधिमा उत्कृष्ट खेल्ने खेलाडीलाई आयोजकले सम्मान समेत गरेको थियो। फइनल खेलमा परदिप एरीले ८६ रन बनाए पछि काठमान्डौले ४७ रनले खेल जित्न सफल भएको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

