• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, जेठ १६, २०८२
बिहीबार, जेठ १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु

अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

सुन चाँदी दुबैको घट्यो मुल्य

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

काठमाडौंबाट ९ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

छाला चम्किलो बनाउन एलोभेरामा मिसाउनुहोस् यी ३ चिज

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. घट्यो सुन चाँदी दुबैको मुल्य

  • ८. फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

  • ९. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. बंगालको खाडी र अरब सागरकाे जलवाष्पयुक्त हावाको आंशिक प्रभाव

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

मुम्बई । जिओ हटस्टारले भारत र इंग्ल्याण्डबीच अर्को महिना हुने टेस्ट सिरिजको डिजिटल प्रसारण अधिकार खरिद गरेको छ।

तर, टेलिभिजन अधिकार भने अझै सोनी टिभीसँग छ। क्रिकबजको रिपोर्टका अनुसार जिओ र स्टारले सोनीसँग १ महिनाका लागि यो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

भारत र इङ्ल्यान्डबीचको ५ टेस्ट शृङ्खला आगामी जुन २० बाट सुरु हुदैँछ। खेलहरू सोनीमा टिभी र जियोहटस्टारमा अनलाइन प्रसारण हुनेछन्। आजकल आइपीएल पनि जिओहटस्टारमा प्रसारण भइरहेको छ।

सोनी र जियो स्टार बीचको अस्थायी सम्झौता अर्को वर्ष पनि जारी रहने जनाइएको छ  भारतले २०२६ मा इंग्ल्याण्ड भ्रमणमा ३ ओडीआईसहित ५ वटा टि २० शृंखला पनि खेल्दैँछ । सम्झौता पछि यसका खेलहरू ओटिटी मार्फत जियो हटस्टारमा पनि देखाइने छ।

सोनी टिभीले गत वर्ष मात्रै इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को प्रसारण अधिकार किनेको थियो। सन २०३१ सम्म सो अधिकार रहेको छ। यस अन्तर्गत भारतीय दर्शकहरूले इङ्गल्याण्डमा हुने सबै क्रिकेट खेलहरू सोनीमा मात्र हेर्न सक्नेछन्।

जियो, स्टार र सोनी बीचको नयाँ सम्झौतामा इसिबीले पनि ठूलो भूमिका खेलेको जनाइएको छ ।

भारत र इंग्ल्याण्डबीचको टेष्ट शृंखलाको पहिलो खेल जुन २० देखि लिड्समा हुनेछ। दोस्रो टेस्ट जुलाई २ देखि बर्मिङ्घममा, तेस्रो टेस्ट जुलाई १० देखि लर्ड्समा, चौथो टेस्ट जुलाई २३ देखि म्यानचेस्टरमा र पाँचौं र अन्तिम टेस्ट लन्डनको ओभल मैदानमा जुलाई ३१ देखि अगस्ट ४ सम्म हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट
    खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी
    बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु

    लोकप्रिय

    २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

    खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

    बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल
    • कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट
    • खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी
    • बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु
    • अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.