• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

कोरियाका राष्ट्रपति, कारखानाको कामदार देखी चक्कु हमलाको सामानासम्म

सियोल । दक्षिण कोरियामा पछिल्लो ६ महिनादेखि राजनीतिक उथलपुथल देखिदै आएको थियो ।

जसका कारणले त्यहाँ ३ जुन २०२५ मा विशेष अवस्थामा राष्ट्रपतिको निर्वाचन भएको थियो। यस निर्वाचनमा बामपन्थी झुकाव राख्ने लिबरल पार्टीका उम्मेदवार ली जे–म्युङ विजयी भएका छन्। योसँगै उनका प्रतिस्पर्धी किम मुन–सुले आफ्नो हार स्वीकार गरिसकेका छन् ।

योनह्याप समचार एजेन्सीका अनुसार जे–म्युङले ४९.३ प्रतिशतभन्दा बढी मत पाएका छन् भने झण्डै २७ वर्षपछि मुलुकमा ८० प्रतिशतभन्दा बढी मत खसेको छ । तर, यीनै दक्षिण कोरियाका नयाँ राष्ट्रपतिले आफ्नो राजनीतिक करियरमा घातक आक्रमणलगायत फ्याक्ट्रीमा काम गर्नु पर्ने देखी अनेकौं थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको थियो।

दक्षिण कोरियामा भएको यो निर्वाचन पछिल्लो ६ महिनाको परिस्थितिमा आधारित छ । देशका पूर्व राष्ट्रपति युन सुक येओलले अचानक मार्सल ल लागू गर्ने घोषणा गरे पछि  यसपछि अवस्था बिग्रन थाल्यो । मार्सल लको घोषणापछि देशभर विरोध भयो र जनता सडकमा निस्किएका थिए । परिस्थिति यस्तो बन्यो कि राष्ट्रपतिले आफ्नो निर्णय फिर्ता लिनु पर्यो । यससँगै दक्षिण कोरियाका राष्ट्रपतिले प्रत्यक्ष टिभीमा शिर झुकाएर माफीसमेत मागेका थिए ।

सन् १९६३ मा ग्योङबुक प्रान्तको एक दुर्गम पहाडी गाउँ एन्डोङमा जन्मिएका ली गरिब परिवारका थिए। सन् २०२२ को चुनावमा ली जे म्युङ सालले साँघुरो मतान्तरले हार बेहोर्नु परेको थियो । त्यतिबेला उनको पार्टी तेस्रो स्थानमा थियो ।

उनी सुरुमा मानवअधिकार वकिलका रूपमा परिचित थिए तर पछि उनी राजनीतिमा प्रवेश गरेका हुन् । पूर्व राष्ट्रपति युनविरुद्धको महाभियोगमा म्युङको ठूलो भूमिका रहेको छ । यही कारण पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।

राजनीतिमा आउनु अघि उनले करिब २० वर्षदेखि मानवअधिकार अधिवक्ताको रूपमा काम गरे । सन् २००५ मा मात्रै उनी राजनीतिमा प्रवेश गरेका थिए। लीले यसअघि दक्षिण कोरियाको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त ग्योन्गी प्रान्तका गभर्नर र सेओङनाम सहरको मेयरको रूपमा काम गरेको अनुभव रहेको छ।

त्यसपछि उनले तीन वर्षसम्म ग्योङगी प्रान्तको गभर्नरको रूपमा काम गरे। मुलुकमा लगाइएको सैनिक शासनकालमा राष्ट्रिय सभाको पर्खालमा चढेको उनको तस्बिर भाइरल भएको थियो । म्युङले कठिन समयमा कारखानामा पनि काम गरेका थिए भने सन २०२४ मा बुसान भ्रमणका क्रममा म्युङलाई घाँटीमा ७ इन्च लामो चक्कुले प्रहार गरिएको थियो । डिपी नेतालाई उपचारका लागि सियोल नेसनल युनिभर्सिटी अस्पताल लगिएको थियो ।

तर, त्यहाँवाट बाँचेका उनी अन्ततः सबैभन्दा बढी मत ल्याएर उनी देशको राष्ट्रपति बने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’
    देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.