• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ११ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ११ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १४ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १४ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १५ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १७ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १८ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • २. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. ‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

  • ४. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • ५. बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • ८. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ९. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

रेडबुल खुवाएर बलात्कार – अाजको पत्रिका

admin २०७३, असार, ५

झापा शनिअर्जुन नगरपालिका-२ का २३ वर्षीय अग्निप्रसाद गिरीले १४ वर्षीया बालिकालाई घुमाउने बहानामा इलाम ल्याए । वैशाख ८ गते सदरमुकामको एक होटलमा राखेर बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले गिरीविरुद्ध वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।

‘वैशाख १२ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरियो,’ इन्सेककी इलाम प्रतिनिधि कोकिला ढकालले इलाममा बढ्दो बलात्कारको घटनाको सुनाइन् । अाजको अन्नपूर्णपोष्ट दैनिकमा खवर छ ।

पछिल्ला ६ महिनामा इलाममा विभिन्न बहानामा ६ बालिका र एक महिला बलात्कारको सिकार बनेका छन् । ढकालले भनिन्, ‘यो समस्याको रुपमा मौलाउन थालेको छ ।’

उनका अनुसार सुलुबुङ गाविस-२ का २२ वर्षीय सुरेन्द्र राईमाथि फागुन १८ गते १२ वर्षीया बालिकालाई बलात्कारको आरोप लाग्यो । पीडित पक्षले उनीमाथि कारबाही माग गर्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उजुरीपछि आरोपीलाई फागुन १८ गते नै पक्राउ गरी कारबाही बढ्यो । २०७० सालयता पटक-पटक बलात्कार गर्दै आएको अनुसन्धानमा खुलेपछि राई अहिले थुनामा छन् ।

बलात्कारको घटनामा नौ बर्षकी बालिकादेखि २५ बर्षका महिला समेत पीडित बनेको प्रहरीको विवरणमा उल्लेख छ । ९ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सुलुबुङ गाविस-४ का ४८ वर्षीय श्याम निरौलालाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

सप्तरी औरहीका घर भइ इलाम माइमझुवा गाविसमा स्वास्थ्य चौकी इन्चार्जका रूपमा कार्यरत उमेशप्रसाद साहले २५ वर्षीया महिलालाई जेठ ५ गते यौनजन्य दुव्र्यवहार गरेको आरोपमा जेठ १२ गते पीडितले साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन् ।

जिल्ला प्रहरी कार्यालयले जेठ १२ गते नै साहविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाए पनि आरोपित अझै फरार छन् ।

इलामको चमैतामा विवाह गर्ने बहानामा ललाईफकाई १७ वर्षीया बालिकालाई चमैता–८ का २८ वर्षीय मञ्जिल राईले बलात्कार गरेको इन्सिेक प्रतिनिधि ढकालले जानकारी दिइन् । ‘जेठ २७ गते विवाह गरौं भनी फकाएर लिएर हिँडेका राईले एक घरमा बास बस्न डेरा मागी सोही स्थानमा बलात्कार गरेको प्रहरीको भनाइ छ,’ ढकालले भनिन् ।

हाड नातामै बलात्कार
वैशाख १६ गते शान्तिडाँडा गाविस–५ का २५ वर्षीय सुमन राईले १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी पर्यो । वैशाख २० गते पीडितका आफन्तले कारबाही माग गर्दै उजुरी दिए ।

प्रहरीले राईलाई वैशाख २० गते नै गिरफ्तार गर्यो । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी तथा हाडनाता करणीअन्तर्गतको मुद्दा दर्ता गर्यो । जिल्ला अदालतले जेठ १६ गते राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.