• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ८ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १० घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १० घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १ दिन 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १ दिन 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ४. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ५. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • ६. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ७. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ८. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ९. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • १०. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

२०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, असार, १४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा पारिवारिक सद्भाव बढ्नेछ । नयाँ कार्य प्रति मन जानेछ । साताको मध्यमा आश्वासन दिनेहरुले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्छन् । घरको सर सफाईमा समय बित्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनाले आँटेका कार्य सम्पादन गर्नमा सफल भइनेछ । सानो प्रयास पनि लक्ष्य प्राप्त गर्नमा सहायक हुनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । मित्रको माध्यमबाट अड्केको कार्य प्रारम्भ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा व्यापार व्यवसायमा आफन्तको साथ मिल्नेछ । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूको साथ मिल्ला । साताको मध्यमा साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्तिममा जग्गा जमीनलाई लिएर घर परिवारमा विवाद हुन सक्ला, सावधान रहनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको मध्यमा आकस्मिक धन लाभ हुनेछ । पारिवारिक समस्या सुल्झिनेछन् । पहिला गरेका कार्यबाट लाभ मिल्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा लगनशीलताको उचित प्रतिफल मिल्नेछ । कृषि वा पशुपालनबाट मनग्य लाभ प्राप्त गर्न सक्नुहुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा उद्योग र कारोबारमा थप लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । साताको मध्यमा शेयर बजारबाट मनग्य फाइदा हुनेछ । व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । वैदेशिक रोजगारमा बाधा आउनेछ । भौतिक सुख सुविधामा धन खर्चका योग छन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ । कार्य क्षेत्र वा पारिवारिक मामलाहरूमा अतिरिक्त समय दिनुपर्ला । साताको मध्यमा धार्मिक यात्राको योग बनिरहेको छ । कार्य क्षेत्रमा सीनियर र जुनियर दुबैको सहयोग मिल्नेछ । साताको अन्तिममा घरपरिवारसंग रमाइलो समय बित्नेछ । अविवाहित हुनुहुन्छ भने मनचाहा जीवन साथीको खोज पूरा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भ लाभदायी रहनेछ । नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस्, सफलता मिल्नेछ । व्यापारमा साझेदारसँग मनमुटाव सुल्झिनेछ साथै आर्थिक लाभ रहनेछ । साताको मध्यमा स्वास्थ्यमा चिकित्सकको सल्लाह लिनुहोस् । पिताको साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा धर्म कर्म प्रति रुचि बढ्नेछ । यात्रा सुखदायी रहनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा आकस्मिक धन लाभका योग छन् । सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ । कानुनी मामलाहरूमा सफलता मिल्नेछ । शत्रुहरू हार खानेछन् । साताको मध्यमा कार्य क्षेत्रमा लगनशीलताको उचित परिणाम मिल्नेछ । आफन्तहरूबाट मनचाह सहयोग नमिल्ला । साताको अन्तिममा सानोतिनो कुरालाई बेवास्था गरेर अगाडि बढ्नुहोस् । कार्य क्षेत्रमा सहकर्मीको साथ नमिल्नाले मन अप्रसन्न रहनेछ । कार्य समयमा समापन नहुनाले अज्ञात भय रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नुहोस्, सफलता पाइनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । स्वरोजगारको नयाँ मार्ग प्रशस्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भ कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ संगै पेटजन्य समस्या बढ्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला । साताको अन्तिममा आयआर्जनका स्रोत बढ्नुका साथै मान सम्मानमा वृद्धि हुनेछ । सामाजिक कार्यले छरछिमेकीबाट प्रशंसा पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा आफन्तसँग मनमुटावमा सुल्झिनेछ । घैर्यको कमीले कार्य क्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्ला । साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोला । गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा इष्टमित्र वा प्रभावी व्यक्तिको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन् । रोजगारको खोजमा हुनुहुन्थ्यो भने नोकरीमा सफलता मिल्नेछ । साताको मध्यमा आर्थिक धनहानिका योग छन् । आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ । साताको मध्यमा विद्यार्थीहरूको अनुपेक्षित रूपले परीक्षामा सफलता प्राप्त हुनाले मन प्रसन्न रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.