• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर ०४, २०८२
बुधबार, मङि्सर ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ६. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ७. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ८. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • ९. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. १ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

युद्द बंकरवाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेहरान । इजरायल र इरानबीचको युद्धपछि सुरक्षित बंकरमा लुकेर बसेका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी अब भने बाहिर आएका छन् । 

एक धार्मिक कार्यक्रममा उनी सार्वजनिक रूपमा देखा परे। यो जानकारी इरानको सरकारी मिडियाले दिएको हो ।

इरानी सरकारी टेलिभिजनमा प्रसारित भिडियोमा खामेनीले मस्जिदमा मानिसहरूलाई अभिवादन गर्दै र उनीहरूलाई खुशी पारेको देखाइएको छ। यो अवसर नमाजी इमाम हुसैनको शहीद दिवस मनाउने क्रममा थियो। शिया मुस्लिमहरुको लागि यो महत्वपूर्ण दिन हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा कालो कपडामा खामेनीलाई देख्न सकिन्छ भने उनको अगाडि उभिएको भीडले  ‘हाम्रो नेताका लागि हाम्रो नसामा रगत छ’ भन्दै नारा लगाएको देखिन्छ । सरकारी टिभीले उक्त क्लिप मध्य तेहरानस्थित इमाम खोमेनी मस्जिदको रहेको बताएको छ।

सन् १९८९ देखि इरानमा शासन गरेका खामेनी जुन १३ मा इजरायली हवाई हमलापछि सार्वजनिक रूपमा देखा परेका थिएनन्। गत साता पूर्व रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो, जसमा उनी देखिएका थिए। संसदका सदस्यहरूसँग भेट्दा उनी सार्वजनिक रूपमा देखिएका थिए ।

इरानलाई आणविक शक्ति बन्नबाट रोक्न इजरायल र अमेरिकाले चर्को हमला गरे पछि इरानले पनि जवाफी हमला गरी जवाफ दिएको थियो । इजरायलले इरान आणविक परीक्षणको धेरै नजिक पुगेको दाबी गरेको छ । जसका कारण उनको देश खतरामा परेको थियो र यही कारणले उसले इरानमाथि आक्रमण गरेको थियो ।

इरानी प्रशासनले यी आक्रमणमा ९०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ भने उता इरानको आक्रमणमा कम्तीमा २८ इजरायली व्यक्तिको मृत्यु भएको थियो।

  • international
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

लोकप्रिय

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

२०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

ताजा

२०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
  • उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने
  • नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
  • प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
  • हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.