सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
जानकारी केन्द्र
२०८३, मंसिर, १२
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र असली चाँदी प्रतितोला १२० रुपैयाँले बढेको हो।
महासङ्घले निर्धारण गरेको दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार १९५ रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँ र असली चाँदी तीन हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित समाचार
अब विदेशी पर्यटकले पनि नेपालमा फोनपे क्युआरबाटै भुक्तानी गर्न सक्ने
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेताहरू सम्मानित
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित
सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
