• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हुथीहरूले फेरी डुबाए लालसागरमा कार्गो जहाज, ४ को मृत्यु १५ अझै बेपत्ता

साना । लाल सागरमा विगत केही दिनदेखिको शान्ति पुनः भंग भएको छ । गत बुधवार यमनको इरान समर्थित हुथी लडाकुहरूले आक्रमण गरेका दुई जहाजमध्ये एउटा ‘इटर्निटी सी’ पूर्ण रूपमा डुबेको छ । यो घटनाले लाल सागरमा पानीजहाजको सुरक्षामा फेरि गम्भीर प्रश्न खडा गरेको छ ।

सोमबार र मंगलबार फेरि समुद्री ड्रोन र रकेटले हुथी लडाकुहरूले जहाजलाई आक्रमण गर्दा यो दुर्घटना भएको हो। बुधबार बिहानसम्म जहाज पूरै पानीले ढाकिएको थियो। यस जहाजमा रहेका २५ चालक दलका सदस्यमध्ये ६ जनालाई कुनै न कुनै तरिकाले बचाइएको छ भने १५ जना अझै बेपत्ता रहेका छन् ।जबकि ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

हुथी बिद्रोहीहरूले सो घटनाको भिडियो जारी गरेका छन, जसमा जहाजको डेकमा एउटा प्वाल देख्न सकिन्छ। यसबाहेक जहाजको अगाडिको भाग फिल्म टाइटानिकमा देखाइए जस्तै उभिएको थियो।

उद्धार गरिएका ६ जनाले २४ घण्टाभन्दा बढी समय समुन्द्रमा पौडी खेलेर बाँचेको उद्धारमा संलग्न एकाइले बताएको छ । हुथी समूहले नै आफूले चालक दलका केही सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको दाबी गरेको छ, सो जहाजमा २१ फिलिपिनो नागरिक सवार रहेका थिए ।

एक ग्रीक र एक भारतीयसहित एक रूसी र तीन सुरक्षा गार्ड रहेका छन । उद्धार गरिएकामध्ये एक भारतीय सुरक्षा गार्ड पनि छन् । त्यसको एक दिनअघि हुथी समूहले ‘म्याजिक सी’ नामक अर्को जहाजमा पनि आक्रमण गरेको थियो । त्यसका सबै सदस्यको ज्यान गएको थियो ।

हुथी लडाकुहरूले नोभेम्बर २०२३ देखि डिसेम्बर २०२४ सम्म १०० भन्दा बढी जहाजहरूलाई निशाना बनाएका छन्। तिनीहरूले यी आक्रमणहरू प्यालेस्टिनीहरूको समर्थनमा, विशेष गरी गाजा युद्धको विरुद्धमा गरिएको दाबी गर्छन्। दुवै जहाज लाइबेरियाको झण्डा मुनि यात्रा गरिरहेका थिए र ग्रीक कम्पनीहरूले सञ्चालन गरेका थिए। तथ्याङ्कले देखाउँछ कि यी जस्तै अन्य जहाजहरूले पनि गत वर्ष इजरायली बन्दरगाहहरूमा सम्पर्क गरेका थिए।

यी आक्रमणहरू पछि लाल सागरमा जहाजहरूको आवागमनमा तीव्र गिरावट आएको छ। जुलाई ८ मा ३० जहाज मात्रै यो मार्गबाट ​​गुज्रने हिम्मत गरेका थिए भने १ जुलाइमा यो संख्या ४३ थियो। यसको प्रत्यक्ष असर तेलको मूल्यमा परेको छ, जुन २३ जुनयताकै उच्च विन्दुमा पुगेको छ ।

निर्दोष नागरिकको ज्यानसँग खेलवाड गर्नु अस्वीकार्य छ भनी विश्वव्यापी शिपिंग उद्योग एकजुट भएको छ। उनले सबै देशलाई समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न कदम चाल्न आग्रह गरेका छन् ।

 

  • international
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा
नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

लोकप्रिय

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

ताजा

२०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
  • झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या
  • राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा
  • नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
  • मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.