• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

रोम । विश्वलाई चकित पार्दै इटाली विश्वकप क्रिकेटका लागि छनोट भएको छ । फुटबलको गढ मानिएको र ४ पटकको विश्व च्याम्पियन इटाली अब क्रिकेटको विश्व कपमा प्रवेश गरेको छ र पहिलो पटक विश्वकप खेल्ने तयारीमा छ ।

इटालीको क्रिकेट टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट भएको हो । योसँगै विश्व फुटबलमा राज गर्ने अर्को देशले क्रिकेटमा प्रवेश गरेको हो । युरोपेली छनोटमा दमदार प्रदर्शन गर्दै इटालीले पहिलो पटक यो सफलता हात पारेको हो ।

विश्व फुटबलमा राज गर्ने इटालीले ४ पटक यस प्रतियोगिताको उपाधि जितेको छ तर पछिल्ला २ पटक फिफा विश्वकपमा छनोट हुन असफल भएको थियो । योसँगै टोलीले अर्को वर्ष हुने विश्वकपमा छनोट हुन सकेको छैन् । तर, फुटबलबाट निराशाको बीचमा इटालियन क्रिकेट टिमले आफ्नो देशलाई खुसी हुने मौका दिएको छ ।

विगत केही दिनदेखि खेलाइँदै आएको आईसीसी पुरुष टी–२० विश्वकप युरोपेली छनोट २०२५ मा इटालियन टोलीले ५ देशमध्ये दोस्रो स्थान हासिल गर्दै विश्वकपका लागि छनोट हुन सफल भएको हो । छनोट चरणको आफ्नो अन्तिम खेलमा इटाली नेदरल्याण्डसँग ९ विकेटले लज्जास्पद हार बेहोरेको थियो तर त्यसको बाबजुद पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेर पहिलो पटक विश्वकप खेल्ने मौका पाउन सफल भएको थियो ।

इटालीले यस प्रतियोगितामा ४ मध्ये २ खेल जित्यो र जर्सीलाई (०.३६० पछाडि छोड्दै ०.६१२ को एनआरआर सँग यो सफलता हासिल गरेको हो । इटालीले यस प्रतियोगितामा आफ्नो भन्दा धेरै अनुभवी र धेरै विश्वकप खेलेको स्कटल्याण्ड विरुद्धको सबैभन्दा ठूलो जित दर्ता गरेको थियो।

इटालीले स्कटल्याण्डलाई पहिलो पटक कुनै पनि फर्म्याटमा हराएको हो । इटाली जस्तै जर्सीले पनि आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै सबैलाई चकित बनाएको छ र छनोटको आफ्नो आशा जीवित राखेको छ।

तर, अन्तिम खेलमा इटालीले १५ ओभरअघि नै नेदरल्यान्ड्सलाई जित्नबाट रोकेपछि जर्सीको आशा चकनाचुर भयो। इटाली र नेदरल्याण्ड्स विश्वकपका लागि छनोट भएका छन् । यस क्वालिफायर प्रतियोगितामा नेदरल्यान्ड्सले पहिलो स्थान हासिल गरेको छ । तर, पहिले इटाली र त्यसपछि जर्सीसँग पराजित भएको स्कटल्याण्ड भने छनोटमा पुग्न सकेनन् ।

  • Cricket
  • cricket fan
  • cricket player
  • Italy
  • T20 World Cup
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान
बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते
महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

लोकप्रिय

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

२०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

ताजा

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा
  • एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
  • नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
  • अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान
  • बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.