• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १२ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १२ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १४ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १५ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १८ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १९ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १९ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

अफगानिस्तान, सिरिया, इराक र लिबिया जान प्रतिबन्ध

admin २०७३, असार, १०

काठमाडौं १० असार ।
सरकारले अफगानिस्तान, लिबिया, सिरिया र इराकमा नेपाली कामदार पठाउन रोक लगाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तीन मुलुकमा जान प्रतिबन्ध लगाएको हो । आन्तरिक द्वन्द्वका र आतंकवादी आक्रमण लगायतको जोखिम भएकाले ती मुलुक जान रोक लगाउने निष्कर्षमा सरकार पुगेको हो । त्यहा जानका लागि अब श्रम स्वीकृति दिइने छैन । तीन दिन अघि १३ जना नेपालीको अफगानिस्थानको काबुलमा तालिबानीले गरेको आक्रमणमा परी ज्यान गएको थियो ।

मन्त्रिपरिषद्ले उक्त घटनामा परि ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख रुपैया सहयोग गर्ने भएको छ । घाइतेको उपचार पनि सरकारले गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले उक्त घटनालाई कायतापूर्ण भन्दै तिब्र भत्र्सना र निन्दा सहित शोक प्रस्ताव पारित गरेको छ । सरकारले आतंकवादी आक्रमणमा ज्यान गुमाएकाको शव सरकारले बिषेश विमान पठाएर नेपाल ल्याएको थियो । सरकारले अफगाननिस्तानमा रहेका नेपालीहरु स्वदेश फर्किन चाहे त्यसका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । त्यस्तै त्यहा रहेका नेपाली कामदारको सुरक्षाको सुनिश्चितताका लागि अफगान सरकारसंग कुटनीतिक पहल गर्ने निर्णय पनि मन्त्रिपरिषदो छ । अफगान घटना र कामदारहरुको अवस्था लगायतबारे विस्तृत अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री राईले जानकारी दिए ।

लगानी बोर्डमा अधिकारी

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रबैकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्थमन्त्री संयोजक रहेको छनौट समितिले अधिकारी, निवर्तमान सिइओ राधेश पन्त र सरोज कोइरालालाई नियुक्त गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषदको बिहीबारको बैठकले मुलुकमा वैदेशिक लगानी भित्र्याउन खोलिएको लगानी बोर्डको सीईओमा सिफारिस भएका तीन जनामध्येबाट अधिकारीलाई नियुक्त गरेको हो ।
पन्त लगानी बोर्ड गठन भए लगत्तै सिइओ बनेका थिए । सुशील कोइराला नेतृत्वको सरकारले दोस्रो कार्याकालका लागि समय थप्ने गरी पन्तलाई पत्र दिएका थिए । ओली सरकार आए लगत्तै पन्तलाई हटाउने निर्णय गरे पनि नया नियुक्ति नहुदासम्म उनलाई नै काम गर्ने अधिकार दिएको थियो ।

दुई जनाको नागरिकता खारेज
मन्त्रिपरिषद्ले झुटो विवरण पेश गरी नागरिकता लिएका आसिस चटर्जी र मोहन पाण्डेको नागरिकता खारेज गर्ने निर्णय गरेको छ । चटर्जीले बाँके र पाण्डेले पर्साबाट नागरिकता लिएका थिए । झुटो विवरण पेश गर्नेलाई नागरिकता दिने अधिकारीलाई पनि छानविन गरी कारवाही गर्ने बैठकले निर्णय गरेको छ ।
कान्तिपुरबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.