हलेसीबाट फर्किँदै गरेको बोलेरो दुर्घटना
जानकारी केन्द्र
२०८२, श्रावण, २०
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा सोमबार बिहान तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।
दुर्घटनामा परेका १६ जनाको अवस्था सामान्य रहेको छ भने एक जना गम्भीर घाइते भएको खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्। घाइतेहरूको उद्धार कार्यमा प्रहरीले सक्रियता देखाइरहेको श्रेष्ठले बताइन्।
हलेसी महादेव मन्दिर दर्शन गरेर फर्किरहेका ती तिर्थालुहरू चढेको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। गाडी कुन कारणले दुर्घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

