बेलायत यूरोपियन यूनियनबाट बाहिरिने
जानकारी केन्द्र
२०७३, असार, १०
बेलायत युरोपियन युनियनबाट बाहिरिएको छ । सो विषयलाई लिएर गराईएको जनमतसंग्रहमा बेलायती जनताले युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षमा मतदान गरेका छन ।
जनमत संग्रहमा बेलायती जनताले ईयूबाट बाहिरिनु पर्ने पक्षमा ५२ प्रतिशत मत दिएका छन । इयुमै आवद्ध रहनुपर्ने पक्षमा ४८ प्रतिशत मत परेको थियो ।
लण्डन, नर्दन आयरल्याण्ड र स्कटलण्डले इयुमा नै रहने पक्षमा मतदान गरेपनि उत्तरी ब्रिटेन र बेल्सले इयुमा बाहिरिने पक्षमा मतदान गरेका थिए ।
जनमत संग्रहको परिणामसँगै युरोपेली संघ गठन भएयता उसको सदस्यता त्याग्ने ब्रिटेन पहिलो राष्ट्र बन्ने छ । तर २८ वटा राष्ट्र सम्मिलित युरोपेली संघबाट उसको बहिर्गमन तत्कालै हुने छैन् ।
उक्त प्रकिया पूरा हुन न्युनतम दुई वर्ष लाग्नेछ र इयुबाट बाहिरिनुपर्ने पक्षका अभियानकर्ताहरुले जनमत संग्रहअघि सन् २०२० मा आगामी आम चुनाव हुने बेलासम्म उक्त प्रकिया पूरा हुन नहुने बताएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

