• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ ०१, २०८२
आइतबार, भदौ ०१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चालु आवको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

राष्ट्र बैंकले फेरि ६० अर्ब निक्षेप संकलन गर्दै

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीबीच सम्झौता

प्राकृितक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा

२०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

लोकप्रिय समाचार

  • १. २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • ५. २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साउन ३० गते शुक्रबार यस्तो रहेको छ तपाईंको आजको राशिफल

  • ७. दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

  • ८. नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित

  • ९. थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

  • १०. मधुमेहदेखि हृदयघातसम्म, बदामको नियमित सेवनले घटाउँछ जोखिम

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

अछामको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।

घाइते बान्निगढी जयगढ– ६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चालु आवको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब
    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

    लोकप्रिय

    २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

    २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    चालु आवको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

    राष्ट्र बैंकले फेरि ६० अर्ब निक्षेप संकलन गर्दै

    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीबीच सम्झौता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • चालु आवको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब
    • राष्ट्र बैंकले फेरि ६० अर्ब निक्षेप संकलन गर्दै
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीबीच सम्झौता
    • प्राकृितक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.