बझाङमा र दोलखामा भूकम्प
जानकारी केन्द्र
२०७३, असार, १५
बझाङमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ भने दोलखामा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ ।
सोमबार बिहान ९ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान नै १० बजेर १६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।
अनलाइन पत्रिका बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

