• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १४ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १४ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १६ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १७ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १८ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • २० घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • २० घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

भारत सबै सन्धी पुनरावलोकन गर्न सहमत

admin २०७३, असार, २१

नेपाल र भारतवीच अहिलेसम्म भएका सबै असमान भनिएका सन्धी सम्झौताहरु पुनरावलोकन गर्ने सहमति भएको छ ।
नेपाल भारत प्रबुद्ध समूहको आज सम्पन्न दुई दिने बैठकमा दुई मुलुकको सम्बन्धमा लामो समयदेखि मतभेदको रुपमा रहँदै आएका सबै विषयहरुमा छलफल भएको र सबै त्यस्ता सन्धीहरु पुनरावलोकन वा खारेजीको लागि सम्बन्धित सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको समूहका नेपाली संयोजक डा. भेषबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार बैठकमा दुई मुलुकवीचका सम्बन्धका आयामहरु जलस्रोत, सुरक्षा, सामाजिक, सास्कृतिक, आर्थिक सहित सबै विषयहरुमा छलफल गरेर अर्को बैठकमा ठोस निष्कर्स निकाल्ने सहमति पनि भएको छ । त्यसैगरी समूहको बैठक प्रत्येक तीन तीन महिनामा एक पटक बस्ने र दोस्रो बैठक नयाँ दिल्लीमा गर्ने सहमति पनि भएको छ ।
अर्को बैठक नबसुन्जेलसम्म दुबै देशका सरकार प्रमुख तहमा अहिले उठेका विषयमा छलफल गरेर अर्को बैठकमा ठोस एजेण्डा तय गर्ने गरी समेत सहमति भएको छ ।
समूहका भारतीय संयोजक भगतसिंह कोसियारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतवीचको सन् १९५० को शान्ति तथा मैत्रि सन्धी खारेज गर्न वा समयानुकुल परिमार्जन गर्न दिएको म्याण्डेड अनुसार अपाmूहरु नेपालको प्रस्ताव अनुसार दुबै विषयमा तयार रहेको जानकारी दिदै नेपालको संविधान र राजनीतिक विषयमा छलफल गर्ने म्याण्डेड नभएकोले त्यो विषयमा प्रवेश गरेपनि खासै छलफल नभएको बताए ।
समूहका भारतीय सदस्य जयन्त प्रसादले सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्रि सन्धीमा नेपाली पक्षले चाहे अनुसारको खारेजी वा पुनरावलोकन गर्न तयार रहेको भन्दै त्यसमा भारतको कुनै रिर्जभेसन नरहेको स्पष्टपारे ।
अर्का सदस्य महेन्द्र पी लामाले नेपाल भारतवीचको सीमा समस्याको दिर्घकालिन समाधान गर्ने उद्देश्यसहित लिपुलेक देखि कालापानी र सुस्तादेखि महेशपुरसम्मको सीमा विवादमा छलफल भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.