शशांकको स्वास्थ्य खतरामुक्त भएपछि भेन्टिलेटरबाट निकालियो
जानकारी केन्द्र
२०७३, असार, २३
स्वास्थ्यमा गंभिर समस्या आएपछि उपचारका लागि ओम अस्पतालमा भर्ना गरिएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनलाई अहिले भेन्टिलेटर बाहिर झिकिएको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुले कोइरालाको स्वास्थ्य स्थिति अहिले खतरामुक्त रहेकोले उनलाई भेन्टिलेटरबाट बाहिर झिकेर उपचार गरिरहेको जनाएका छन । कोइरालाले राती आफ्नी श्रीमति सुपात्रा कोइरालालाई हेरेर आशु खसालेको कुरा बाहिर आएको थियो । त्यसपछि कोइरालाको स्वास्थ्य अवस्थामा सुधार आएको अनुमान गर्न थालिएको थियो । यसअघि कोइराला ईन्तु न चिन्तको अवस्थामा अचेत रुपमा भेन्टिलेटरमा रहेका थिए । उनको स्वासप्रस्वास समेत भेन्टिलेटरबाट गराईएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

