Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

आफ्नै छोरालाई कुटपिट गर्ने बावु यसरि पक्राउ परे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, १
आफ्नै छोरालाई कुटपिट गर्ने बावु यसरि  पक्राउ परे

नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार  घरायसी बिबादको कारण आफ्नै छोरा ३२ वर्षीया बिकेश यादबलाई कुटपिट गरी गम्भीर घाइते बनाउने विराटनगर उपमहानगरपालिका–२० भट्टीमोड बस्ने ६५ वर्षीय सोनु यादबलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घाइतेलाई उपचारको लागि कोशी अंचल अस्पताल पठाइएको र अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स