Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

लोक गायक विदेशलाई आफ्नो कर्म भूमी बनाउदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, ४

विदेशलाई कर्म भुमी बनाउनु भएका रविलाल बि सी ले लोकगीतहरूमा आफ्नो लय, शब्द र स्वर दिनु भएको छ। म्याग्दी जिल्ला अर्मन १ टिकाबाङमा जन्मनु भएका रविलाल बि सी ले “शहर बस्ने म सँग धन छैन” भन्ने पहिलो एल्बम बजारमा ल्याउनु भएको थियो। त्यसपछि उहाँले हासी हासी काललाई रोक्दैछु, किन आउँछ गरिबलाई दशै तिहार, बाची राछु प्रदेशमा खुसी रोकेर, शहरको बसाईले गाउँको माया लगायतका थुप्रै एल्बम बजारमा ल्याउँनु भएको छ।

नेपालका एक सर्जक लोक गायक भएर पनि उहाँ नेपालबाट टाढा हुनु हुन्छ जुन हाम्रा लागी दुखको कुरा भनेर भन्नु पर्छ। लोक गीत संगीतले हामीले गर्ने दुख, कष्टलाई भुलाउँछ तर नेपालको विडम्बना भन्नुपर्छ एक लोक गायक विदेशलाई आफ्नो कर्म भुमी बनाउन बाध्य हुनु भएको

Top Changing Nepal

युट्युब सट्स