एसिया कप : सुपर फोरमा आज भारत र बंगलादेश भिड्दै
जानकारी केन्द्र
२०८२, आश्विन, ८
काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा आज साँझ ७ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्न लागेका हुन् ।
आठ वटा टिम सहभागी एसिया कपबाट हालसम्म आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिसकेका छन् भने भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका छन्। एसिया कपको फाइनल सेप्टेम्बर २८ तारिखमा हुनेछ ।
सम्बन्धित समाचार
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
कस्तो छ आजको मौसम पूर्वानुमान ?

