०४ फागुन २०८२, सोमबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

एसएसपीसहित १४ सय प्रहरीलाई विभागीय कारवाही

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत काम कारवाही गरेको आरोपमा वरिष्ठ उपरीक्षक (एसएसपी) सहित एकहजार चार सय १९ जनालाई विभागीय कारवाही गरेको छ ।

जसमध्ये आठजना प्रहरी उपरीक्षक, नौजना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारवाहीमा परेका हुन् । एकजना प्रहरी उपरीक्षकको पदोन्नति रोक्का र चार जनाले नसिहत पाएका छन् ।

यस आर्थिक वर्षमा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर्खास्त गरेको छ । यस्तै तीनजना नायव निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाइएको कार्यालयले जनाएको हो । दुईजना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन् ।

प्रधान कार्यालयका अनुसार अघिल्लो वर्ष विभागीय कारवाहीमा पर्नेको संख्या एकहजार सात सय तीन थियो । यस वर्ष करिब तीन सय कम प्रहरी अधिकारी कारवाहीमा परेका हुन् ।

प्रहरी प्रवक्ता नायव महानिरीक्षक माधव जोशीका अनुसार प्रहरीको नयाँ नियमावलीले बृत्ती विकासदेखि अवसरसम्म प्रहरी अधिकारीका सम्पूर्ण गतिविधि मूल्यांकन गर्ने व्यवस्थापछि कारवाहीमा पर्ने प्रहरी संख्यामा कमी आएको हो । नागरिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा
कस्तो छ आजको मौसम पूर्वानुमान ?
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा

आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?

कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा
  • आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?
  • कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा
  • सर्वोच्चको अन्तरिम आदेश : राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.