• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक ०२, २०८२
शनिबार, कार्तिक ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

मन्त्री घिसिङको नजर अलपत्र सडक र पुलतिर, १७ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्दै

  • ५. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ७. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

  • ९. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

२०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

मेष राशि–
मनोरञ्जनपूर्ण दिन रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता छाउनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने योग छ ।

वृष राशि–
काममा उत्साह र लगाव बढ्नेछ । व्यवसायमा थप लगानी गर्न सकिनेछ । वैदेशिक कामकाजमा फाइदा हुनेछ । अप्रत्याशित लाभको सम्भावना छ । नयाँ अवसर र स्रोत फेला पर्न सक्छन् ।

मिथुन राशि–
पीडा दिनेहरू सक्रिय हुने समय भएकाले सावधान रहनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्छ । धन नाशको योग छ । अनावश्यक विवाद वा झमेलामा पर्न सकिन्छ, त्यसैले खानपान र व्यवहारमा सचेत रहनुहोस् ।

कर्कट राशि–
अन्न, कृषि तथा पशुधन सम्बन्धी काममा लाभ मिल्नेछ । अरूको समर्थन र सहयोग प्राप्त हुनेछ । रमाइलो र उत्साहपूर्ण तरिकाले कार्यहरू सम्पन्न गर्न सकिनेछ । जमिन सम्बन्धी लाभको पनि सम्भावना छ ।

सिंह राशि–
आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुनेछ । आफ्ना योजनाबाट अपेक्षाभन्दा बढी लाभ मिल्ने सम्भावना छ। निर्माण र व्यवहारिक क्षेत्रमा सफलता पाइनेछ ।

कन्या राशि–
धन आर्जनका अवसर मिल्नेछन् । लामो यात्राको योग छ । साथीभाइ र परिवारबाट सुख शान्ति प्राप्त हुनेछ । धनमाल कमाउने सम्भावना बढ्ने दिन छ ।

तुला राशि–
अनावश्यक खर्चले मन पिरोलिन सक्छ । सोच्दै नसोचेको ठाउँमा खर्च बढ्ने सम्भावना छ । धनमाल हराउने वा हानी हुने योग छ, त्यसैले खर्चमा संयम अपनाउनुहोस् ।

वृश्चिक राशि–
प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । तर, भाग्यले पूर्ण साथ नदिई खर्च बढ्न सक्छ । लेनदेन र सम्बन्धमा विवाद बढ्ने सम्भावना छ । संयम र धैर्यका साथ काम गर्नु बुद्धिमानी हुनेछ ।

धनु राशि–
बचत हुने सम्भावना प्रबल छ । नयाँ कामका योजना बन्नेछन् । व्यापारमा सफलता पाइनेछ । यात्राको अवसर मिल्ने र फाइदा हुने दिन छ ।

मकर राशि–
नयाँ योजना र अवसर फेला पर्न सक्छन् । रमाइलो तरिकाले काम सम्पन्न गर्न सकिनेछ । पशुधन र जमिनबाट लाभ मिल्ने सम्भावना छ । अधूरा काम पूरा हुनेछन् । नोकरी वा राजनीतिमा सफलता हात लाग्न सक्छ ।

कुम्भ राशि–
आगो वा मेसिनरी उपकरणबाट सावधान रहनुहोस् । विवादको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन् । तथापि, परिश्रमले आर्थिक क्षेत्रमा प्रगति हुनेछ ।

मीन राशि–
मान सम्मान प्राप्त हुनेछ, तर मनमा हल्का डर रहनेछ । स्वास्थ्य अवस्था सामान्य र सन्तोषजनक रहनेछ । आर्थिक लाभ र व्यापारमा सफलता पाइनेछ । यात्रामा रमाउने र भेटघाटमा सहयोग प्राप्त हुने योग छ ।

-ज्यो.पं. तुलसी भारद्वाज

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस
    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्दै

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

    काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

    डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

    तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय
    • काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह
    • डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट
    • तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
    • उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.