• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १४ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १५ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १६ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १७ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १७ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १८ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १८ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, कार्तिक, ९

मेष राशि–
अत्यधिक कामले मन भारी हुन सक्छ, त्यसैले ध्यान, मेडिटेशन वा योग अभ्यास गर्नु लाभदायी हुनेछ । हतारमा गरिएको निर्णय प्रायः गलत हुन्छ, त्यसैले संयमता अपनाउनु आजको प्रमुख आवश्यकता हो । विगतको सानो कमजोरी वा गोपनीयता बाहिरिनुले मानसिक तनाव सिर्जना गर्न सक्छ ।

वृष राशि–
आज परिवार र पार्टनरबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण समय हुन सक्छ । तर साथीभाइ, भेटघाट वा मनोरञ्जनका अवसरहरू मिल्नेछन् । कुनै महत्वपूर्ण निर्णयमा अड्किनु वा दोधारमा नपर्नु उत्तम हुन्छ । कामधन्दा हिजो अस्ति जस्तै फलदायी रहला, तर परिवारिक जिम्मेवारीले केही समय बाधा पुर्‍याउन सक्छ।

मिथुन राशि–
दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन् र तपाईंको प्रतिष्ठा बढ्ने समय हो । स्वास्थ्य र आहार प्रति ध्यान दिनु लाभदायी हुनेछ । झगडा वा कलहबाट टाढा रहनु उपयुक्त हुन्छ । चुनौती वा परीक्षाहरूको सामना गर्न सकिनेछ, र प्रतिस्पर्धाबाट उचाइमा पुग्ने अवसर प्राप्त हुनेछ । तर अनावश्यक बहस वा विवादमा नफँसिनु नै बुद्धिमानी हुनेछ ।

कर्कट राशि–
आज व्यक्तित्व विकासमा ध्यान दिन सकिने समय हो । आफ्नो लक्ष्य प्राप्त गर्नको लागि प्रयास गर्नुहोस्, अध्ययन वा तालिममा नयाँ अवसर आउन सक्छ । पार्टनरसँग खुला संवादले सम्बन्ध बलियो बनाउनेछ । धन कमाउने क्रममा जोखिम नलिनु उचित हुन्छ । मानसिक शान्ति र सकारात्मक दृष्टिकोणले दिन सफल बन्नेछ ।

सिंह राशि–
व्यवसायमा नयाँ सोच र रणनीतिले आम्दानी बढाउने सम्भावना छ । घरायसी जिम्मेवारीमा समय कम पर्ला । परिवारका सदस्यहरूले खिन्नता देखाउन सक्छन् । अध्ययन र मेहनतले राम्रो नतिजा दिनेछ, तर इन्टरनेट वा खेलकुदमा समय बिताउने बानीले पढाइमा बाधा आउन सक्छ । आजको दिन सोचबिचारपूर्वक कार्य गर्नुपर्छ ।

कन्या राशि–
आज मान्यजनसँग सम्बन्ध बलियो हुनेछ र उनीहरूलाई सम्मान दिनु आवश्यक छ । दाजुभाइ वा माइतीपक्षसँग भेटघाट र भलाकुसारीले मन प्रसन्न रहला । मेहनतले नतिजा दिने समय हो र सोचेको उपलब्धि प्राप्त गर्दा आत्म सम्मानमा बृद्धि हुनेछ । आफ्नो आन्तरिक शक्ति र मानसिक क्षमताको सदुपयोग गर्नु लाभदायी हुनेछ ।

तुला राशि–
आज नयाँ व्यक्तिसँग भेटघाटले जीवन उज्यालो बनाउन सक्छ । धनको कारोबारमा जोखिम कम गर्नु लाभदायी हुनेछ । कुनै करार वा समझौतामा अघि बढ्नु अघि राम्ररी अध्ययन गर्नुहोस् । अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल प्राप्त गर्ने समय हो । आर्थिक हिसाब मिलाउने अवसर पनि मिल्नेछ ।

वृश्चिक राशि–
आफ्नो रुचि र क्षमता अनुसार अघि बढ्न सकिने अवसरहरू प्राप्त हुनेछन् । नेतृत्व र व्यवस्थापन कौशल प्रदर्शन गर्ने समय छ । नयाँ जिम्मेवारी वा पदभार ग्रहण गर्ने अवसर मिल्नेछ । सहकर्मीहरूसँग व्यवहारिक रहनु लाभदायी हुनेछ, र दीर्घकालीन योजना निर्माणमा ध्यान दिनु राम्रो छ।

धनु राशि–
आज कल्पना र भावनामा केन्द्रित रहनु पर्ने दिन हो । घर परिवार वा छरछिमेकीका साना जिम्मेवारीले समय लिन सक्छ । आर्थिक कारोबारमा सतर्क रहनु लाभदायी छ । पुराना समस्या समाधान गर्ने र लाभदायी काममा सक्रिय रहन सकिने समय छ ।

मकर राशि–
आम्दानीका स्रोत बढ्ने र दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिनेछ । प्रशासनिक वा नयाँ प्रस्तावमा विचार(विमर्श लाभदायी हुनेछ । व्यक्तिगत प्रतिष्ठा र पारिवारिक उन्नतिको लागि महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । खर्चमा कटौती गर्दा पनि लगानी लाभदायी रहला ।

कुम्भ राशि–
विशेष कामले फाइदा दिलाउनेछ । साथी वा आत्मीयजनको स्वास्थ्यले चिन्ता बढाउन सक्छ । आफ्नो काममा तन्मय भएर लाभ उठाउन सकिने समय हो । लेनदेन, सार्वजनिक वा सरकारी काममार्फत फाइदा मिल्नेछ । घरायसी रमझम र कामधाम दुवै व्यस्त रहला ।

मीन राशि–
समस्या पहिचानभन्दा समाधानमा ध्यान दिनु लाभदायी छ । प्रयास र भाग्यले उपलब्धि दिलाउनेछ । लामो समयदेखि रोकिएका कामलाई जुनियर स्टाफको सहयोग लिएर पुन: सुरु गर्न सकिन्छ । घर परिवार र अभिभावकसँग सम्बन्ध महत्वपूर्ण रहला । भावनालाई नियन्त्रण गर्दै संवाद गर्नु लाभदायी हुनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.