प्रहरीले भन्सार छली नेपाल ल्याउन खोजेको सामान नियन्त्रणमा लियो
admin
२०७३, श्रावण, १३
रोशन पोखरेल
भारतिय बजारबाट अबैध रूपमा नेपाल भित्राउन लागेको अवस्थामा नेपाल प्रहरीले लाखौको सामान पक्राउ गरि भन्सार चलन गरेको छ। बुधबार गौर भन्सार तथा छोटी भन्सार बंकुलबाट अबैध रूपमा भन्सार छली ल्याएको करिब रू १,७८,००० मूल्य बराबदको सामानहरू प्रहरीले बरामद गरेको हो । बराबद गरिएको सामानहरू गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।