Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

रौतहटमा हतियार सहित चार जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, १७
रौतहटमा हतियार सहित चार जना पक्राउ

रोशन पोखरेल, रौतहट

रौतहट जिल्लाको बंकुल ८ बाट दुई थान हतियार सहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । मध्य क्षेत्रिय सशस्त्र प्रहरी बल एवम् सशस्त्र प्रहरी सीमा सुरक्षा  कार्यालय रौतहटको संयुक्त प्रयासबाट चारै जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक निर्मल खड्काले जानकारी दिनुभयो । उनका अनुसार पक्राउ पर्नेहरूमा रामपुर निवासी समेन्द्र पटेल, राकेश सिंह, राकेश पटेल र कमलेश पटेल रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स