Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

विराटनगरमा खुकुरी प्रहार गरी अाफ्नै दाजुको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, २५
विराटनगरमा खुकुरी प्रहार गरी अाफ्नै दाजुको हत्या

नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार आफ्नै दाजुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बिराटनगर–६ पृथ्वीटोल बस्ने ३५ बर्षीय बीरेन्द्र मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
मुखियाले सोमबार घरायसी विवादमा ४० बर्षीय दाजु संतोष मुखियालाई खुकुरीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स