सहमतीय सरकारको विरोधी देउवा: नेता नेपाल
जानकारी केन्द्र
२०७३, श्रावण, २७
रोशन पोखरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सहमतीको सरकारको बाधक रहेको नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेताले बताउनु भएको छ । मधेश आन्दोलन पश्चात रौतहटको सदरमुकाम गौर आउनु भएका नेता नेपालले आफ्नो निर्वाचन छेत्रको अनुगमन गर्ने क्रममा आम जनसमुदाय सामु यस्तो कुरा बताउनु भएको थियो । देशमा राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको समयमा शेरबहादुर देउवाले एमाले र कांग्रेस सँग सगै सरकारमा बस्न मिल्दैन भन्नु सहमतीय सरकार निर्माण कार्यमा अवरोध खडा भएको बताउनु भयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

